प्रधानमन्त्री बनेकै दिन राजीवले सोनियालाई भनेका थिए– मलाई पनि मारिहाल्छन्

इन्दिराको हत्यामा शिख पृथकतावादी समूहको विचारको प्रभाव भएकोमा राजीवको हत्यामा भने धेरै आतंककारी संगठनको प्रयास भएको सोनियाले भनेकी छिन् ।