कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुग्यो

२१ कात्तिक, काठमाडौं । फिलिपिन्स र भियतनाममा आएको कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।  आँधीमा परेर फिलिपिन्समा १८८ जना र भियतनाममा पाँच जनाको मृत्यु भएको हो । बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको गतिमा आएको …