राजनीतिक अस्थिरताको लाभ सुर्ती उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता

काठमाडौं– सुर्तिजन्य पदार्थमा कर बढाउने र चुरोटका प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्ने कानुनको कार्यान्वयनको विषयमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य खबर फाउन्डेसनले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले हाल देशमा देखिएको राजनीतिक अस्थिरताका कारण सुर्ती उद्योगीले मौका छोप्न सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिएका हुन् ।  जेन-जी आन्दोलनपछि बनेको सरकारलाई जनकपुर चुरोट कारखाना […]