जेनजी आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक च्यासलमा बस्दै
४ मंसिर, काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार यो सचिवालय बैठकले महाधिवेशन सम्बन्धी …