रास्वपा काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले लिए राजीनामा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्।