चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा जलसतह अत्यधिक बढेको छ ।  उपत्यकाको पानी बाहिरिने मुख्य प्राकृतिक निकास मार्ग चोभार गल्छीमा बागमती नदी उर्लिएर तीव्र वेगका साथ बगिरहेको छ ।  काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, मनोहरालगायतका सबै साना–ठूला खोलाहरूको बाढी मिसिएर चोभार गल्छी हुँदै बाहिरिने गर्दछ । गल्छीको साँघुरो भू–बनोटका कारण यहाँ […]