आफू ‘सेल्समेन’ भन्दै भुटानी प्रधानमन्त्रीको १८ मिनेट राष्ट्रसंघ सम्बोधन : ‘एक देश दुई व्यवस्था’को चर्चा

बुधबार संयुक्त राष्ट्रसंघको महासभामा बोलेका भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले आफूलाई ‘सेल्समेन’को उपमा दिए ।