श्रेष्ठले निजी क्षेत्रले विपद्का बेला राज्यलाई सहयोग गर्दै आए पनि अहिले आफैं संकटमा परेको भन्दै प्रभावित उद्योग–व्यवसायको पुनःस्थापनामा सरकारले प्राथमिकता दिनुपर्ने बताए।
वन्यजन्तुको अवैध व्यापार तथा सीमापार आपराधिक सञ्जाल नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकहरूले क्षेत्रीय सहकार्य थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन्। दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन)को पहिलो महासभाले काठमाडौं घोषणापत्र जारी गर्दै सहकार्यलाई व्यवहारिक कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको हो। ललितपुरमा सम्पन्न महासभाको समापन कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक […]
२६ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमासम्बन्धी दशकौंको अवलोकन डेटा विश्लेषण गर्न र चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको योजनालाई सघाउ पुर्याउन नयाँ ओपन-सोर्स एआई मोडेल सार्वजनिक गरेको छ ।
नासा र आईबीएमको संयुक्त प्रयासमा तयार …
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेको निर्णयप्रति आफूलाई कुनै पछुतो नभएको बताएका छन्। आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा युद्धको प्रभाव पर्न सक्ने भए पनि निर्णयप्रति आफूले पुनर्विचार नगर्ने उनको भनाइ छ। फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमसँगको अन्तर्वार्तामा ट्रम्पले आफू ‘पछुतो’ भन्ने शब्दमा विश्वास नगर्ने बताए। निर्वाचनमा असर पर्न सक्ने भएकाले इरानविरुद्ध […]