कर्णाली डेभेलपमेन्ट बैंक घोटाला प्रकरण : तत्कालीन सीईओसहित तीन जना पक्राउ

२२ साउन, नेपालगन्ज । नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीका अनुसार …