‘मानसिक स्वास्थ्य सुधार्न मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली आवश्यक’

तरङ्गीनि फाउण्डेशनले आजदेखि काठमाडौंमा आयोजना गरेको दुईदिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उनले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिइन ।