अमेरिकाले भेनेजुएली नागरिकलाई देश निकाला गर्न तय गरेको उडान रद्द

२६ मंसिर, काराकास । अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराकासले जनाएको छ। दुई देशबीच खुला द्वन्द्व बढ्ने डरलाई मध्यनजर गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको …