अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग चुनावबारे संयुक्त रूपमा छलफल गरेकी छन्। प्रधानमन्त्री नियुक्त भएको करिब पाँच सातापछि भएको यस सामूहिक संवादलाई राजनीतिक रूपमा महत्वपूर्ण पहलका रूपमा लिइएको छ। बैठकमा सहभागी नेताहरूका अनुसार छलफलमा अधिकांश दलहरूले आसन्न आमनिर्वाचनका लागि सुरक्षा व्यवस्थामा गम्भीर चासो व्यक्त गरेका छन्। भदौ २४ गते भएका […]