शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथ (लाइभ)

९ कात्तिक, काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ हुन लागेको हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. सुधा शर्मा र बब्लु गुप्ता मनत्री नियुक्त भएका छन् …