नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको भेटवार्तामा द्विपक्षीय व्यापार, पारवहन, औद्योगिक सहकार्य र नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचका विषयमा छलफल भएको हो। मन्त्री साहको सचिवालयका अनुसार भेटमा साहले नेपाली उत्पादनले […]