मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध

बिहान करिब ८:४५ बजे ढुंगा खसेपछि सडक पूर्णरूपमा बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।