बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा आयोजित सरकार, राजनीतिक दलसँगको बैठकमा सहभागी भए। बैठकपछि उनले राजनीतिक दललाई बाइपास गरेर जान नसकिने भन्दै बैठकमा पनि यही विषयमा कुरा राखेको बताए। ‘दललाई बाइपास गरेर जान सकिँदैन। सरकारले नै पहिलो चरणमा छलफल गर्याे। सुरुवात भएको छ। यहाँ कुरा चुनावको धेरै आयो,’ उनले भने, […]