डिशहोमले नेपालभरका अग्रणी स्पा तथा सलोन सेवा प्रदायक द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। डिशहोमको Virtual Privilege Card कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य, वेलनेस र रिल्याक्सेसनमा विशेष छुटसहितको सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। अब डिशहोमका सक्रिय प्रयोगकर्ताले देशभरका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा निम्न छुटहरू प्राप्त गर्न सक्नेछन् — सबै […]