साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१३ अंकले बढेर २ हजार ५४५.७३ विन्दुमा बन्द भएको हो। आज ७६ लाख ५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १२३ कम्पनीको शेयर मूल्य बढेको […]