दक्षिण कोरिया रोजगारीका लागि रोस्टरमा १२ हजारभन्दा धेरै, के सबै जान पाउँछन्?

नेपालबाट इपिएस प्रणाली अन्तर्गत कोरियाले सन् २००८ देखि उत्पादनमूलक तथा कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजान थालेको हो। अहिले पानीजहाज निर्माण लगायत क्षेत्रमा समेत नेपालीहरू गइरहेका छन्।