शिवम् सिमेन्ट्सले डाक्यो १०औँ वार्षिक साधारणसभा, तोकियो बुक क्लोजको मिति

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले आफ्नो १०औँ वार्षिक साधारणसभा (AGM) मङ्सिर २५, २०८२ मा आयोजना गर्ने घोषणा गरेको छ। सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ। सभाको एजेन्डामा वार्षिक १२.५% लाभांश स्वीकृत गर्ने प्रस्ताव प्रमुख रहेको छ। कम्पनीको १४२औँ सञ्चालक समितिको बैठक, जुन कार्तिक ३० मा सम्पन्न भएको थियो,ले आर्थिक […]