कामना सेवा विकास बैंकका ग्राहकलाई होटल सब्रिनामा १० प्रतिशत छुट

३० कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बूढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले एकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका …