सेयर लगानीकर्ताका नेताको रुपमा आफ्नो पहिचान बनाएका दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। सेयर बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड, सेबोन, को प्रारम्भिक अनुसन्धान तथा बिभिन्न उजुरीका आधारमा अग्रवाल पक्राउ परेको केन्द्रिय अनुसन्धान ब्युरो, सीआईबि, ले जनाएको छ। सीआईबिकाअनुसार, अग्रवाल “धितोपत्र सम्बन्धी ऐन, २०६३” अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) […]