अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति ८:३० बजेतिर आलिताल गाउँपालिका-४ जाल्टुडामा म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो। सो दुर्घटनामा परी एक जना घाइते भएका छन्। परशुराम नगरपालिका-१० जोजलाका २६ […]