शितगंगामा इलाका प्रशासन स्थापना गर्न गृहमन्त्रीसँग माग

अर्घाखाँचीको शितगंगा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै नगरपालिकाको एक प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।