रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा बारको विरोध

नेपाल बार एशोसिएशले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयमा आपत्ति जनाएको छ।