काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी स्वेच्छिक रूपमा नगर प्रमुख पदबाट राजीनामा पेश गरेका हुन्। शाहले काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोललाई सम्बोधन गर्दै लिखित रूपमा राजीनामा बुझाएका छन्। राजीनामा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी […]