सर्लाही-२ : राजेन्द्र र महेन्द्र पुरानो प्रतिस्पर्धी, थपिए नयाँ पनि

८ माघ, सर्लाही । सर्लाही प्रतिनिधिसभा क्षेत्र-२ मा पुरानै प्रतिस्पर्धीसँगै नयाँ थपिँदा चुनावी माहोल रोचक बनेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ राजेन्द्र महतो र महेन्द्रराय यादव फेरि आमनेसामने भएका छन् । …