वेस्ट इन्डिजविरूद्धको खेलअघि नेपालका कप्तान रोहित बिरामी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार विहान सवा ११ बजे वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दैछौं।