Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
टि-२० विश्वकप : श्रीलंकाले ओमानलाई दियो २२६ रनको लक्ष्य
बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२५ रन बनायो। श्रीलंकाकाे लागि कुसल मेन्दिसले सर्वाधिक ६१ रन बनाए।
पूर्ण विवरण