३१ असार, काठमाडौं । गणपुरक संख्या नपुग्दा मंगलबारको प्रतिनिधि सभाको बैठकको कार्यसूची प्रभावित भयो ।
पानी जहाज सञ्चालन सम्बन्धी विधेयकमाथि छलफल थियो । छलफलपछि सभामुख देवराज घिमिरेले पानी जहाज सञ्चालन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका …