साना व्यवसायी खरानी, मन्त्रीका ढाडस बंगला र ‘चन्दा व्यापारी’का पसलमा

RajdhaniDaily.com | काठमाडौं । नयाँ बसपार्कस्थित ल्होत्से कम्प्लेक्सभित्र मोबाइल पसल गर्ने एक जना व्यवसायी बुधबार जेनजी आन्दोलनका कारण खरानी भएको पसल हेरेर टोलाइरहेका थिए । -