दुई चलचित्रको प्रचारमा समय दिएनन् प्रकाशले : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पछिल्लो समय चलचित्र अभिनयमा व्यस्त रहेपछि गायक प्रकाश सपुत पहिला जस्तो गायनमा सक्रिय छैनन् । अहिले उनलाई चलचित्रमा अभिनय गर्न नै भ्याई नभ्याईको -