अमेरिकी विदेशमन्त्री मार्को रुवियो इजरायल भ्रमणमा : गाजामा बमबारी ३२ जनाको मृत्यु

काठमाडाैं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायल भ्रमणमा आइपुग्नुभएको छ । तर, रुबियो इजरायल आइपुग्नुअघि नै इजरायलले गाजामा भीष्मण बमबारी गरेको छ । गाजा सहरका करिब ३० भन्दा बढी अग्ला भवनहरूमा गरिएको बमबारीबाट गाजामा ३२ जनाको मृत्यु भएको छ । शिफा अस्पतालका अनुसार मृतकहरूमा १२ जना बालबालिका रहेका छन् । यो आक्रमण भएको केही घण्टाभित्रै […]