प्रधानसेनापति सिग्देल र लेफ्टिनेन्ट भोवेलबीचकाे भेटवार्ता, के-के कुरा भयाे ?

प्रधानसेनापति अशोकराज सिग्देल र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलबीच भेटवार्ता भएको छ ।