१ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनले हेमराज शर्मालाई अध्यक्ष चयन गर्ने भएको छ ।
शनिबारबाट काठमाडौंमा जारी महाधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने सहमति भएको एक पदाधिकारीले …