माइतीघरमा नाटक मञ्चन गरेर खोजियो जाँचबुझ आयोगको प्रतिवेदन

७ चैत, काठमाडौं । २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा आज पनि प्रदर्शन भएको छ । प्रतिवेदन सार्वजनिक गर्न साइत कुर्नुपर्ने हो कि हस्तक्षेप?, कार्की आयोग २०८२ जेनजेड …