एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दूत किरिल दिमित्रीभले अमेरिकी वार्ताकारहरूसँग भएको भेटलाई ‘फलदायी’ भएको बताएका छन् । इरान युद्ध सुरु भएपछि मस्को र वासिङ्टनबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो । फ्लोरिडामा भएको उक्त छलफलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वैश्विक दूत स्टिभ […]