अर्थसंक्षेप : युद्धको मारमा नेपाली, तेलपछि बढ्यो गाडी भाडा, सरकारको अर्थनीति कांग्रेसी विरासतमै, ४५ अंकले बढ्यो नेप्से र मध्यपूर्व तनावबीच भारतको नीतिगत ब्याजदर यथावत्

नेप्से परिसूचक ४५ अंकले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अंकले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो । आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३१ […]