मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै - Nepal Japan

प्राचीन मिथिलाक्षेत्रमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट आशीर्वादस्वरुप जलसेचन लिइँदैछ