घरेलु हिंसामा परेको भन्दै ९८ पुरुषले काठमाडौं प्रहरीमा दिए उजुरी

४ वैशाख, काठमाडौं । घरेलु हिंसामा पर्ने पुरुषको संख्या बढ्दै गएको प्रहरीले बताएको छ । पछिल्लो ६ महिना काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा …