यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३९ पैसा र बिक्री दर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ८८ पैसा र बिक्री दर २१ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ७३ पैसा र बिक्री दर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ९० पैसा र बिक्री दर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ।