अमेरिकाका अभिभावक हिरासतमा परेपछि १ लाख ४५ हजार बालबालिका परिवारबाट अलग

अमेरिकाको वर्तमान ट्रम्प प्रशासनले आप्रवासन नीतिको केन्द्रमा धरपकड, थुना र देशनिकालालाई राखेपछि यसको प्रत्यक्ष र गम्भीर असर निर्दोष बालबालिकाहरूमा पर्न थालेको छ। हाल अमेरिकाका विभिन्न डिटेन्सन सेन्टरहरूमा करिब ६० हजार आप्रवासीहरूलाई थुनामा राखिएको छ। ट्रम्प प्रशासन सुरु भएयता अमेरिकाको भित्री भाग बाट मात्रै करिब ४ लाख मानिस पक्राउ परी आइसको हिरासतमा पुगिसकेका छन्। ‘वन बिग […]