चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न अनुरोध

पर्सा – सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन अनुरोध गरेको छ । सडक डिभिजनका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले सोमबार सार्वजनिक सूचना जारी गरेर तीन दिनभित्र पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा सडकबीच भागबाट दायाँ–बायाँ २५र२५ मिटर […]