चार कारोबार दिनपछि नेप्सेमा झिनो अंकको सुधार, ५ अर्ब २७ करोडको सेयर किनबेच

यसदिन पाल्पा सिमेन्ट, शिखर पावर र माइखोला हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ।