नेपाल र भुटानको सहकार्यमा बनेको ‘टनेल २६’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाल र भुटानका व्यवसायीको संयुक्त सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुवै मुलुकका कलाकारको अभिनय छ । गतवर्ष भुटानमा छायांकन गरिएको फिल्मको ट्रेलरले कथावस्तुबारे संक्षिप्त …