सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ ३१ गते बसेको ५२१औँ सञ्चालक समिति बैठकले वितरणयोग्य मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १५ […]