महेश बस्नेतको आरोप– एमालेको महाधिवेशन बिथोल्न सरकारले नागढुंगा–मलेखु सडक बन्द गराउन लाग्यो

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले पार्टीको महाधिवेशन बिथोल्न नागढुंगा–मलेखु सडक बन्द गराउन लागेको आरोप लगाएका छन्।