काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ महाधिवेशनको मतपरिणामलाई स्वीकार गर्ने बताएका छन्। बुधबार काठमाडौँमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै पोखरेलले जित्दा खुसी हुनेसँगै जित्न नसक्दा पनि स्वीकारेर अगाडि बढ्नुपर्ने बताए। ‘भीम रावल र माधव नेपाल जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिस्पर्धा गर्छौं, विजय नभए पार्टीको पक्षमा एमाले भएर रहिरहन्छौँ’ उनले भने,‘प्रतिस्पर्धा […]