काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालतले मागेको उक्त धरौटी रकम बुझाए बुझाएर भट्टराई रिहा भएका हुन् । अख्तियारले भट्टराईसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने उनीसहित तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको छुट्टै मुद्दा चलाइएको थियो। भ्रष्टाचारसम्बन्धी मुद्दामा ७९ लाख ८० […]