भ्याली भ्यु स्कुलका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारी भन्छन्– एआईको प्रयोगबाट विद्यार्थीले धेरै समस्याको समाधान गर्न सक्ने भएकाले यसबाट विद्यार्थीलाई वञ्चित गर्न हुँदैन, तर सही उपयोगको बाटो देखाउन भने शिक्षक, विद्यालय र अभिभावक सबैको भूमिका उत्तिकै आवश्यक छ ।